हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

ख्वप श्रावण १७ गते २०७९
आज मंगलवार नागपञ्चमी हिन्दू धर्मावलम्वीले घारको मूल ढोकाको माथि नागको फोटो टासेर नागको पूजा गरी मनाउँदै छ। आजै भक्तपुरको नागपोखरी (थालाछें)मा पनि नागलाई पूजाा गरि नागपूजा सम्पन्न गरियो ।
नागपञ्चमीमा नागलाई पूजा गर्न आठ प्रकारका दूवो, गाई दूघ, घिउ र भेटी चढाउनुका यो पर्व मनाउने गरिन्छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन वैदिककाल देखि नै शुरू भएको हो मानिन्छ । Ads 728x90




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).