2022-08-18 07:44:34
भक्तपुर जिल्लामा गट बैषाख ३० गते भएको स्थानीय निर्वाचनमा खर्च नबुझाउने उम्मेदवारहरुको नामहरु आयोगले सार्वजनिक गरेको छ ।
ख्वप भाद्र २ गते
२०७९ बैषाख ३० गते भएको स्थानीय निकायको निर्वाचनका उम्मेदवारहरुले कानुन बमोजिम निर्वाचन खर्चको विवरण ढिलो पेश गर्ने र नगर्ने १लाख २३हजार ७८३ जना उम्मेदवारहरुको नाम सार्वजनिक गरि निर्वाचन आयोगबाट कार्वाही अगाडी बधाएको छ ।

आयोगको वेभसाइडमा नाम प्रकाशित गरेका १,२३,७८३ जनामा ढिलो गरि निर्वाचन खर्चको विवरण बुझाउने ८हजार ६सय ५२ जना र नबुझाउने १लाख १५हजार १३१ जना रहेका छन् । भक्तपुर जिल्लामा निर्वाचन खर्च आयोगमा बुझाउने, ढिलागरि बुझाउने र अहिलेसम्म नबुझाउनेको नाम लिस्ट यस्तो छ ।https://jantraaonline.com/images/ विवरण भक्तपुर_1660808301.xlsx











0 Comments