2023-06-24 09:06:28
बिभिन्न खेल प्रतियागितामा पदक विजेता खेलाडीहरुलाई आज भक्तपुरमा सम्मान गरेको छ ।
भक्तपुर असार ९ गते
भक्तपुर जिल्लाबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता, दोस्रो बगमती प्रदेश खेलकुद प्रतियोगिता तेह्रौं केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता र बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियागितामा पदक विजेता खेलाडीहरुलाई भक्तपुरमा आज सम्मान गरेको छ । जिल्ला खेलकुद बिकास समितिले गरेको सम्मन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख ईश्वर बहादुर थापा रहेको थियो भने जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिपक थापाको सभाध्यक्षतामा सम्मान कार्यक्रम गरिएको थियो ।










0 Comments