हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

काठमाण्डौ असार २८ गते २०८०
आज ने.सं. ११४३ दिल्लागा एकादशी श्री पचली भैरव बाह्रबर्षे खड्गसिद्धि जात्रा (गथु प्याखं) यो बर्ष परेको छ । १२ बर्षको एक चोटी हुने यो जात्रा दिल्लागा एकादशी श्रावन कृष्ण एकादशी, कामिका एकादशीको दिन हनुमानध्वाखा गएर सांस्कृतिक खड्गय् ग्वय् दाँ राखेर विधिवत रुपमा जात्रा सुरु हुन्छ । आज २०८० आश्विन एकादशी (कामिका एकादशी) का दिन खड्ग ग्वय्दां राख्न जाने दिन हो । द्यःछेँ ज्याबहालबाट बाजागाजा सहित हनुमानध्वाखा गएर खड्ग ग्वय्दां राखेर फेरी द्यःछेँ फर्किएर प्रसाद ग्रहण गरिने परम्परा छ ।

फोटाः राहिलरत्न महर्जन

 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).