हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर फागुण २१ गते २०८०
भक्तपुर नपा वडा नं. १ दुधपाटी स्थित भाजु पुखुको ड्रोनबाट खिचिएको केही तस्बिरहरु ।

यो पोखरी २०८० फागुन २५ गते शिवरात्रीको दिन नेपाल मजदुर किसान पार्टीका केन्द्रिय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले उद्घाटन तथा भक्तपुर नपाबाट प्रकाशित  ‘भाजु पुखू र जलेश्वर मन्दिर पुनःनिर्माण’ पुस्तक बिमोचन कार्यक्रम रहेको छ । कार्यक्रममा सम्पूर्णलाई उपस्थिति तथा सहभागिताको लागि भक्तपुर नगरपालिकाले हार्दिक अनुरोध गरेको छ । 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).