हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

किनभने फेसनेवल व्यक्तिले जाडो मौसम होस् अथवा गर्मी, आफूलाई फेसनेवल बनाइरहनका लागि प्रसस्त विकल्पहरुको खोजि गर्छ ।

यतिबेला हामी जाडो मौसममा छौं ।

अझै केही महिना हामी राम्रै जाडोमा हुनेछौं ।

त्यसैले जाडो मौसममा कसरी फेसनेवल बन्ने भन्ने कुरा उत्तिकै महत्वपूर्ण हुन्छ ।

जाडोमा हामीले न्यायना परिहन लगाएर आफूलाई फेसनेवल देखाउन सक्छौं ।

 

जाडो मौसम भन्ने बित्तिकै फेशन, पहिरन, जुता र दराजमा भएका लुगाहरुको छनोट तथा एक्सपेरिमेन्ट गर्ने राम्रो सिजन हो भन्दा दुई मत नहोला । 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).