2024-08-14 06:11:00
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्धारा श्रावणको अन्तिम सोमवार डोलेश्वरको दर्शन ।
भक्तपुर श्रावण ३० गते २०८१
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले श्रावणको अन्तिम सोमवार भक्तपुरको सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर मन्दिरमा पूजा एवं दर्शन गर्नु भएको छ ।
उहाँले डोलेश्वर मन्दिरमा पूजा, दर्शन, आरती गर्नुका साथै मन्दिर परिसरमा निर्र्माण हुँदै गरेको बिभिन्न स्थलको अवलोकन गर्नु भएको थियो । यसै क्रममा उहाँलाई नेकपा एमाले भक्तपुरका अध्यक्ष बचन देउजा, नगर प्रमुख वासुदेव थापष, उपप्रमुख सरिता भट्टराई तिमिल्सिना, प्रवक्ता रबिन्द्र सापकोटा, वडाध्यक्षहरु डोलेश्वर मन्दिर व्यबसथापन समितिका अध्यक्ष एवं पदाधिकारीहरु, जिल्ला खेलकुद बिकास समितिका निवर्तमान अध्यक्ष दीपक थापालगायतले स्वागत गर्नु भएको थियो ।











0 Comments