हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

अभिनेत्री श्‍वेता खड्का सोमबार धनगढीका विजयेन्द्रसिंह रावतसँग विवाहबन्धनमा बाँधिएकी छिन्। गोकर्ण रिसोर्टमा दुई परिवारका सदस्यर सीमित निम्तालुकाबीच उनले वैवाहिक जीवन सुरू गरेकी हुन्।श्वेताको विवाहको तस्बिरहरू भने सार्वजनिक भइरहेका छन् । विवाहमा उनी रातो पहिरनमा सजिएकी देखिन्छ । विजयन्द्र भने सेतो दौरासुरुवालमा सजिएका छन् ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).