हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

काठमाडौं कार्त्तक ३ गते २०८२

राहिल महर्जन

नेपाल संवत् ११४६ र स्वन्ति नख:को अवसरमा आइतबार साँझ काठमाडौंको ठमेलमा सुकुन्दा र्‍याली आयोजना गरियो । उक्त समारोहमा परम्परागत नेवारी भेषभूषामा सजिएर आएका स्थानीय महिला तथा बालबालिकाहरूले हातमा दीप बालेर य्रालिमा सहभागी भएका थिए । धिमे बाजा बजाउँदै  धेरै सहभागीहरूले सुकुन्दामा दिप प्रज्वलन गरि य्रालिमा सहभागी भएका थिए । 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).