भक्तपुर पुस ५ गते २०८२
भक्तपुर जिल्ला वडा नं.७ गो:मारी टोलबाट हारजित हुने गरि जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नगद १लाख ७६ हजार ६३० रूपैयाँ र ३ बुक ताससहित खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।











0 Comments